Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

‘नो नट अगेन’ आन्दोलनमा बरालको फरक धारणा

खबरडबली संवाददाता

काठमाडौं । बरिष्ठ पत्रकार भवानी बरालले ‘नो नट अगेन’ आन्दोलनलाई फरक धारमा लैजान सामाजिक सञ्जाललाई उपयोग गरेका छन् । 

‘नो नट अगेन’ आन्दोलनले अराजनैतिक कुरालाई अतरिञ्जीत गरेको छ । र, वर्तमानको परिवर्तनलाई आत्मसाथ गर्न सकेको छैन । त्यसमाथि पनि व्यंग्य बाँण गर्न थालेपछि नारा कै रुपमा वर्तमानको उपलब्धिको इतिहासलाई सम्झाउने प्रयत्न बरालले गरेका छन् । 

संगसंगै वर्तमानको भ्रष्टाचार बेथितिलाई पनि सम्झाउने कोशीस गरेका छन् । कतै कसैको नामै नलिई बुझिने भाकामा उनले कसलाई भोट दिने कसलाई नदिने कुरोको खुटखबर पस्कने प्रयास गरेका छन् ।

वर्तमानको उपलब्धि संघीयता लोकतन्त्र गणतन्त्र धर्म निरपेक्षताको मर्म र भावनालाई नारामा उद्देलित गरेका छन । परिवर्तनको लागि इतिहासमा भएका कोतपर्वहरु राजनैतिक स्वतन्त्रताका निम्ति निरंकुश राजतन्त्रले गरेका काण्डहरु आजको पुस्तालाई सम्झना गराएका छन् । 

बरालको फरकधारको नो नट अगेन आन्दोलनका नाराहरु:

खुल्लम खुल्ला जबाफ : नो नट अगेन
          (१)
नो नट अगेन – राजतन्त्र 
नो नट अगेन – एकात्मक 
नो नट अगेन – धर्म सापेक्ष 
नो नट अगेन – निरंकुशता
नो नट अगेन – एक नश्लियता
नो नट अगेन – लुटतन्त्र

खुल्लम खुल्ला जबाफ : नो नट अगेन
          (२)
नो नट अगेन – निर्दल
नो नट अगेन – पश्चगमन
नो नट अगेन – प्रतिगमन
नो नट अगेन – संसद विघटन
नो नट अगेन – उत्पीडन
नो नट अगेन – उखान

खुल्लम खुल्ला जबाफ : नो नट अगेन
           (३)
नो नट अगेन – पानी टंकी
नो नट अगेन – एती होल्डिङ्स
नो नट अगेन – ओम्नी
नो नट अगेन – सत्तरी करोड
नो नट अगेन – बालुवाटार बस्ती
नो नट अगेन – चियाबगान बेचबिखन
नो नट अगेन – वाइड बडी
नो नट अगेन – बतास
नो नट अगेन – बैगुनी

खुल्लम खुल्ला जबाफ : नो नट अगेन
            (४)
नो नट अगेन – टिम्बुर बोटे
नो नट अगेन – हर्रेबर्रे
नो नट अगेन – सुखानी
नो नट अगेन – छिन्ताङ्
नो नट अगेन – पिस्कर
नो नट अगेन – दोरोम्बा

खुल्लम खुल्ला जबाफ : नो नट अगेन
           (५)
नो नट अगेन – कोत पर्व
नो नट अगेन – पुषे पर्व (०१७ पुष १)
नो नट अगेन – दाश ढुङ्गा (०५० जेठ ३)
नो नट अगेन – नारायणहिटी पर्व (०५८ जेठ १९)
नो नट अगेन – असोजतन्त्र (०५९ असोज)
नो नट अगेन – मकरतन्त्र (०५९ माघ)
नो नट अगेन – ज्ञानेन्द्र पथ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: