Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने १६ जनाको नाम टुंगो लगाएको थियो।

एमाले नेता निरज आचार्यसहितका नेताहरूले आइतबार निर्वाचन आयोग पुगेर ती नामसहितको सूची बुझाएका हुन्। आयोगले आजसम्मको डेडलाइन तोकेर सबै दललाई समानुपातिक सूची बुझाउन आग्रह गरेको थियो।

एमालेले सिफारिस गरेका १६ नाम

आदिवासी जनजाति
महिला:

  • भूमिका सुब्बा

  • गंगादेवी श्रेष्ठ

पुरुष:

  • रामबहादुर थापा मगर

  • कुलभक्त शाक्य

खस आर्य
महिला:

  • पद्मा अर्याल

  • टुकाभद्रा हमाल

  • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष:

  • गुरु प्रसाद बराल

  • पुष्पराज कंडेल

थारु

  • कृपाराम राना (पुरुष)

दलित
महिला:

  • विष्णुमाया वी.के.

  • नीता घतानी

मधेशी
महिला:

  • रिङ्ला यादव

  • यशोधा कुमारी यादव

पुरुष:

  • चन्द्रेश्वर मण्डल

मुस्लिम
महिला:

  • साजिदा सिद्दीकी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका ला...

इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति, नेपाली कामदार जान पाउने

काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण स्थगित गरिएको पुन: श्रम स्वीकृति पुन...

गुडिरहेको बसमा आगलागी, ४० यात्रुको सकुशल उद्धार

स्याङ्जा। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नग...

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, यी हुन् मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending