तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सम्भावना बढेको बताएका छन् । तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पाँचदलीय गठबन्धन बनाउन ठूलो भूमिका निर्माण गरेकाले रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए ।
उनले भने– ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुनसक्छ । त्यसकारणले पौडेलजीलाई अत्याधिक बहुमतले जिताएर पठाउनुहोस् ।’
प्रचण्डले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १०:५६
बेइजिङ। चीनले पाकिस्तानलाई ४० उच्च प्रविधियुक्त लडाकु विमान दिने भएको छ । यस विषयमा बेइजिङ र इस्लामाबादबीच वार्ता भइरहेको छ । यदि सम्झौतालाई अन्तिम...
पौष ९ गते, २०८१ - १६:५७
हैदाराबाद। एकातिर साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्प २ ले रेकर्ड बनाइरहेको छ भने अर्कोतिर सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको बिषय...
पौष ९ गते, २०८१ - १६:४८
पोखरा। गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीस...
पौष ९ गते, २०८१ - १६:३५
इस्तानबुल। टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताएको छन ...
पौष ९ गते, २०८१ - १६:२१
न्युर्योक। अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाएको अभियोगमा एक जना पक्राउ परेका छन । अमेरिका जस्तो देशमा घटेको यस...
पौष ९ गते, २०८१ - १६:१०
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय...
पौष ९ गते, २०८१ - १५:५४
ढाका। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतम...
पौष ९ गते, २०८१ - १५:५१
काठमाडौं। आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । बिगत केही समय देखी लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढन थाले पछि परिसूचक आज...
पौष ९ गते, २०८१ - १५:४४
काठमाडौं। वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले बार्ता टोली बनाएका छन । गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र मा...
पौष ९ गते, २०८१ - १४:४९
काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्नु हुने भएको छ । मल्ललाई युएईको डेजर्ट भाइपर्सले म...
प्रतिकृया लेख्नुहोस्: