रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना रातीदेखी रोकिएको छ। मतपेटीकामा मुचुल्का उठाएको भन्दा बढी मतपत्र भेटिएपछि विवाद भएको हो।
लुम्बिनी वाणिज्य क्याम्पसको ड केन्द्रमा मतदान अधिकृतले टिपाएको भन्दा ३४ वटा बढी मतपत्र फेला परेपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका कार्यकर्ताले विरोध गरेका थिए।
उनीहरु मतगणनामा सहभागी नभएपछि राति ३ बजेदेखि मतगणना रोकिएको हो। निर्वाचन अधिकृत उद्विर नेपालीले छिट्टै छलफल गरेर गणना अघि बढाउन पहल भइरहेको बताए।
यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ। रुपन्देही २ मा गणना जारी रहँदा एमालेका उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा थोरै मतले अघि छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - ०९:३९
काठमाडौं । अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्काल घोषणा गरिएको छ । बीबीसीका अनुसार केन्टक...
पौष २२ गते, २०८१ - ०९:३२
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्। सात प्रतिवादीविरुद...
पौष २२ गते, २०८१ - ०८:५२
एजेन्सी । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्...
पौष २२ गते, २०८१ - ०८:४४
हेटौंडा । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहँुदा माछा पोखरी असुरक्षित भएको छ । व...
पौष २२ गते, २०८१ - ०८:३९
ओली नेतृत्वको भण्डाफोर गर्दै जनतामा जानुपर्नेमा एकमत
पौष २२ गते, २०८१ - ०८:२०
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
पौष २२ गते, २०८१ - ०८:१२
जिबीका पार्टनरसमेत रहेका एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई जोगाउन फरार बनाएर मुद्दा दायर
पौष २२ गते, २०८१ - ०७:३६
काठमाडौं । बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्न...
पौष २२ गते, २०८१ - ०७:३३
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विश...
पौष २२ गते, २०८१ - ०७:२९
वीरगञ्ज । वीरगञ्ज महानगरले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजन...
प्रतिकृया लेख्नुहोस्: