कोलम्बो । सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले रोजगारीका विदेशिएका छन् ।
अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री, मानुषा नानायकाराले श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या सर्वाधिक हो ।
वैदेशिक रोजगारीमा जानेहरूले पठाएको विप्रेषणले श्रीलङ्कालाई वर्तमान आर्थिक सङ्कटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ ।
नोभेम्बर २०२२ मा श्रीलङ्काका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४.४ मिलियन अमेरिकी डलर पुगेको बताइएको ।
पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स ३ अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - १०:४८
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...
बैशाख १४ गते, २०८१ - १०:३३
काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी ...
बैशाख १४ गते, २०८१ - १०:२६
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालि...
बैशाख १४ गते, २०८१ - १०:११
काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यक...
बैशाख १४ गते, २०८१ - १०:०३
काठमाडौं। विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन...
बैशाख १३ गते, २०८१ - १७:३७
काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...
बैशाख १३ गते, २०८१ - १७:१८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...
बैशाख १३ गते, २०८१ - १७:०३
काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...
बैशाख १३ गते, २०८१ - १६:५१
धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...
बैशाख १३ गते, २०८१ - १६:३०
धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...
प्रतिकृया लेख्नुहोस्: