काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ ।
बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।
त्रिवी क्रिकेट मैदानमा १३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए। यस्तै पृथु बाँस्कोटाले ३१ रन बनाउँदा हुसैन ट्यालेटले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - १६:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली राहदानी (पासपोर्ट)को दुरुपयोग नगरेको बताएका छन् । आइतबार राष्ट्रिय स्वतन...
माघ २२ गते, २०७९ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई...
माघ २२ गते, २०७९ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आज बकको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने न...
माघ २२ गते, २०७९ - १५:५३
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेको छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अ...
माघ २२ गते, २०७९ - १५:३६
रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?
माघ २२ गते, २०७९ - १५:२०
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएको छन्...
माघ २२ गते, २०७९ - १४:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिबेला पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएको छन् । आइतबार प्रतिनिधिसभाको वि...
माघ २२ गते, २०७९ - १४:३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनि...
माघ २२ गते, २०७९ - १४:०६
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देश...
माघ २२ गते, २०७९ - १३:३९
काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारबाट निराश भएर फर्केक...
प्रतिकृया लेख्नुहोस्: