NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

भारतबाट बढेर आयो इन्धनको भाउ

खबरडबली संवाददाता

काठमाडौँ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ । 

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनकः विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा ...

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

काठमाडौँ । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई शुक्रबार नेपाल फर्काइएको छ । पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो ...

वसन्तबहादुर कुँवर नेपाल प्रहरीको प्रमुखमा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँ...

बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

काठमाडौं । गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्...

एमालेका मन्त्रीले दिए वाग्मती सरकारबाट राजीनामा

मकवानपुर । वाग्मती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको...

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु, आईजीपी नियुक्त गर्ने

काठमाडौ ।मन्त्रिपरिषद् बैठक भर्खरै सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलिरहेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी मह...

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूले आजै राजीनामा दिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रद...

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन्...

राहुल गान्धीको सांसद पद खारेज

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा...

ओलीको एक महिने सडक यात्रा मंसिरमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा   पूर्वपश्चिम सडक यात्रा गर्ने भएका छन् । यसअघि ओलीले आफ्नो एक महिने सडक यात्रा वैशाखमा गर्न...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page