धनुषा । मधेस प्रदेश सरकार विस्तार गर्नेक्रममा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको विषयमा विवाद भएको छ । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भागबन्डा मिलाउन मन्त्रालय टुक्राई विवादित मन्त्रालय आफै राख्न खोजेपछि विवाद चुलिएको हो ।
अन्तिम समयमा गठबन्धनमा विवाद बल्झिएपछि प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको शपथग्रहण कार्यक्रममा ढिलाई भएको छ । दलहरुबीच सहमति नहुँदा ४ बजेका लागि तोकिएको शपथ अन्योलमा परेको छ ।
सामाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचार लुकाउन उक्त मन्त्रालय जनमत पार्टीलाई नदिएको आरोप जनमतले लगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - १६:२६
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेताहरुले बता...
चैत्र ११ गते, २०७९ - १६:१२
झापा । जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागु...
चैत्र ११ गते, २०७९ - १५:५४
काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सह...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौ । गृह मन्त्रालयले २५ जना अधिकारीको सरूवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला ...
चैत्र ११ गते, २०७९ - १५:४०
बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा ...
चैत्र १० गते, २०७९ - १७:०४
काठमाडौँ । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई शुक्रबार नेपाल फर्काइएको छ । पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो ...
चैत्र १० गते, २०७९ - १६:५२
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँ...
चैत्र १० गते, २०७९ - १६:३३
काठमाडौं । गृह मन्त्रालयले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्...
चैत्र १० गते, २०७९ - १६:२६
मकवानपुर । वाग्मती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको...
चैत्र १० गते, २०७९ - १६:१५
काठमाडौ ।मन्त्रिपरिषद् बैठक भर्खरै सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलिरहेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी मह...
प्रतिकृया लेख्नुहोस्: