काठमाडौं। भरतपुर ६ पारसनगरका रूपलाल राय यादवले ६ लाख लगानीमा चार बिघा जमिनमा बन्दा लगाए । बन्दा उत्पादन त पनि राम्रो भयो । तर, बेच्ने वेला केजीको दुई रुपैयाँ पनि मूल्य नपाएपछि बरु मल बनोस् भनेर यादव बारीमा ट्रयाक्टर लगाउँदै छन् ।
यादवले प्रतिकेजी दुई रुपैयाँ पनि नपाएको बन्दाका लागि उपभोक्ताले भरतपुरका बजारमा ३३ र काठमाडौंमा ६० रुपैयाँसम्म तिर्नुपरेको छ । आफ्नै घरमा निराश अवस्थामा भेटिएका यादवले भने, ‘बारीमा सुक्दै गरेको बन्दा देख्दा झन् पीडा बढ्छ । केही दिनयता त खेतबारीमै गएको छैन ।’ उनले तीन बिघामा १० माघ र एक बिघामा १० फागुनमा बन्दा लगाएका थिए । ९० दिनपछि बन्दा बिक्रीका लागि योग्य हुन्छ । ‘गत साल डेढ बिघा ९२५ कट्ठा०मा लगाएको बन्दा यही समयमा प्रतिकेजी ३० रुपैयाँभन्दा कममा बेच्नुपरेको थिएन । यसपटक मुस्किलले १० कट्ठाको मात्र बिक्री भयो होला,’ उनले भने, ‘बोराको सयदेखि दुई सय रुपैयाँका दरले केही दिनअघि बिक्री भएको थियो । त्यो पनि व्यापारीले लगेर बिक्री भए मात्रै हिसाब गरेर पैसा दिन्छ । एक बोरामा ५० केजीसम्म हुन्छ ।’
विशेषत: साना किसानको रोजाइमा बन्दा खेती पर्ने गर्छ । जसलाई सजिलो खेतीको रूपमा पनि लिइन्छ । लहरे बालीको तुलनामा यो खेती सस्तो छ । झिक्रा लगाउन पर्दैन, सो कारण बाँस र डोरीमा लगानी लगाउनुपर्दैन । रोप्न पनि धेरै जनशक्ति चाहिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:४९
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अद...
पौष २५ गते, २०८१ - २०:१९
स्वास्थ्य परीक्षणपछि छुट्दै रवि
पौष २५ गते, २०८१ - १९:५८
तनहुँ । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प...
पौष २५ गते, २०८१ - १९:५१
काठमाडाैं । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालत...
पौष २५ गते, २०८१ - १९:२२
पोखरा । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरु...
पौष २५ गते, २०८१ - १९:११
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहे...
पौष २५ गते, २०८१ - १९:०७
मुस्ताङ । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको...
पौष २५ गते, २०८१ - १८:५८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । ...
पौष २५ गते, २०८१ - १८:५५
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम...
पौष २५ गते, २०८१ - १८:५१
जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० ला...
प्रतिकृया लेख्नुहोस्: