Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

होस्टेलमा विद्यार्थी मृत फेला परेपछि विद्यालय अझै बन्द

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । सोह्रखुट्टेस्थित एक होस्टेलमा पाँच दिनअघि  विद्यार्थी मृत अवस्थामा फेला परेको छ ।उनी अध्ययनरत बिद्यालय बन्द रहेको छ । इटरनल लाइट पब्लिक स्कुल इलिप्स मा कक्षा पाँचमा अध्ययनरत १२ वर्षीय बालक मृत फेला परेका हुन् । मृतकका आफन्तहरूले विद्यालय बन्द गराएका हुन् ।

अभिषेक तामाङको शव जेठ १६ गते  विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।  बालकको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले विद्यालय प्रशासनमाथि कारबाहीको माग राख्दै नाराजुलस र धर्ना दिँदै आएका छन् । उनीहरूको अवरोधका कारण विद्यालय बन्द भएको हो । बालककी आफन्त पूर्णिमा तामाङले शवमा निलडामसमेत रहेकाले आत्महत्या नभई हत्या भएको दाबी गरेकी छन् ।

विद्यालय र मृतकका आफन्तबीच विवाद बढेपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, होस्टेलका प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान लिईरहेको छ । उक्त दिनदेखि नै आफन्तहरूले छानबिन र कारबाहीको माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन तस्कर समूहको व्यवस्थापक दावा छिरिङ : सीआईबी

काठमाडौं । मोटसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको झन्डै १०० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ तस्कर समूह...

टीभीएसको विद्युतीय आईक्युब स्कुटर अब बजारमा

काठमाडौं । टीभीएसले नेपालका लागि विद्युतीय स्कुटर आईक्युब नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो सोमा यो स्कुटर सार्वजनिक गरेको हो । स...

सुन तस्करीमा संलग्न ५० जनाविरुद्ध मुद्दा

काठमाडौं । साउन ३ गते बरामद भएको करिब ६१ केजी सुन तस्करी प्रकरणमा मुछिएका ५० जनाविरुद्ध विभिन्न ७ वटा मुद्दा चलानी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अन...

अब स्थानीय निकायलाई शिक्षक सरुवाको अधिकार

काठमाडौं । सरकारले शिक्षकको सरुवा अधिकार स्थानीय तहलाईनै दिने तयारी गरेको छ । सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी सरकारले विधेयक ल्याएको हो । संस...

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई दु:ख

  काठमाडाैं । पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्क...

परराष्ट्रमन्त्री एनपी साउँद ७८औं महासभाका लागी न्यूयोर्क प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउँद संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। मंगलबार बिहान कतार एयरको जहाजबाट परराष्ट...

मंगलवार विनिमयदर, कुन मुद्राको मुल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार आज(मंगलवार) अमेरिकी डलर खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ ...

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । रूकुम पूर्व सिस्ने गाउँपालिका(४...

नेपाल टेलिकले लिएर आयो तीजको लहर टिकटक च्यालेन्ज

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्तच्यालेन्जमा सहभाग...

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै

काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न ४स् १५ बजे सुरु हुने भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending