Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

केपी शर्मा ओलीले अर्थमन्त्रीलाई गीज्याउदै : डाटा इन्ट्री गर्ने मान्छे भेटीएन्

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । आज बसेको प्रतिनिधि सभा बैठकमा  नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीले देशको अर्थतन्त्र बेहाल भएको र त्यसमा आशु बगाएको हो हामीले  भन्दै बैठक मा आक्रोश पोखोका छन् ।

उनले अर्थमन्त्रीलाई गीज्याउदै ‘एउटा मान्छे छ, उ बिना हदैन् र उही मान्छे छ, बजेट बनाउनलाई ’  उनलाई किन र कस्ले निउक्ती गर्यो भन्दै प्रस्न सोधे । यत्रो बर्षमा ‘हवाई जहाज बनाउने मान्छेने बनाए, उडाउने मान्छेनी बनाए, कम्प्यूटर बनाउने मान्छे नी आए चलाउने नी आए तर या डाटा इन्ट्री गर्ने मान्छ् भेटीएन् गाह्रो छ भन्दै उनले अर्थमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा गीज्यएर भनेका छन्  । ’ 

उनले देशको बेहाल प्रती दु:ख व्यक्त गर्दै जन्ताले दु:ख पाएको र  देश र जनताको  बेहाल प्रती दु:ख मानाउ गरेको भन्दै बैठमा भनेका छन् । त्यही सन्र्धबमा सरकारलाई सजक गराउन सो कुरा उठाएको उनले बताएका छन् । देशको विकासमा, सेवा सुबिधामा, अर्थ विकासमा  काकाबाट बिचौलीया पस्छ भन्दै प्रतिनिधि सभा बैठकमा कुरा निकालेका छन्  ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता विलियम्स तेस्रो अन्तरिक्ष यात्रामा जाँदै

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो अन्तरिक्ष यात्रामा जाने भएकी छिन् । उनी आगामी मे ६ मा बोइङको स्टारलाइनर क्यालि...

गोरखा भूकम्पको नौ वर्ष पुरा हुँदा पनि पीडित अझै अस्थायी टहरामा

गोरखा । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी  गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं  २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ...

महोत्तरीको मटिहानीमा आगलागी हुँदा ९२ घर जलेर नष्ट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रया...

रातिदेखि उपनिर्वाचनको लागी मौन अवधि सुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि न...

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।  मुख्यमन्त्री जोखबहादुर महराले बुधबार गठबन्धन दलहरुसँग छलफल गरेपछि बिना विभ...

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं । नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमे...

वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !

काठमाडौं । बुधबार काठमाडौं आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वे...

यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले काजाकिस्तानको अस्तानामा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ख...

‘ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् ।  स्वतन्...

राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान

काठमाडौं । राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ । सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies