Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसनको निर्माण सुरु

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँचसय वटा चार्जिङ स्टेसन निर्माण गर्ने र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले स्टेसन निर्माणका लागि राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, अस्पताल, होटल, एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।

प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरीसकेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने भएको छ। प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गर्दै चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । प्राधिकरणले नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘कृषि मूल्य सूचना प्रणाली’ तयार

विराटनगर । कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘कृषि मूल्य सूचना प्रणाली’ तयार गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले...

बीस लाखभन्दा बढी पाकिस्तानीको तथ्याङ्क चुहावट

एजेन्सी । पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ । नाड्राले...

क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँग बार्षिक सम्झौता गरेको छ । क्यानले बुधबार केन्दीय सम्झौतामा रहेका खेलाडीसँगको समझदारी पत्रमा हस्ताक्ष...

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडी । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्क...

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ: उपप्रधानमन्त्री श्रेष्ठ

चीन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्ध...

बाढी पहिरो प्रभावित आयोजनालाई आवश्यक राहत उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बाढीपहिरो प्रभावित आयोजनालाई सरकारका तर्फबाट आवश्यक राहत उपलब्ध गराउन अधिकतम प्रयास भ...

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । बुधबार उच्च अदालतले प्रवर्तन निदेशालयलाई अप्रि...

दैलेखमा खोलामा डुबेर एक युवाको मृत्यु

दैलेख । दैलेखको छामघाट खोलामा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन् । दैलेख...

स्वास्थ्यमन्त्री यादवको कान्ति बाल अस्पतालमा आकस्मिक अनुगमन

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले बुधबार अस्पताल पुगेर अस्पताल प...

दाङमा घाँस काट्नक्रममा भिरबाट लडेर किशाेरीकाे मृत्यु

दाङ । दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका-७ मलैनिवासी रोबरबहादुर घर्तीकी १८ वर्षीया छोरी करिश...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies