काठमाडौं । आफूलाई आफैले नेपालकै कान्छा पत्रकार भन्दै कुनैबेला एकाएक भाइरल बनेका सुजन आचार्य कहिले बर्थडेमा आइजीपी लगायत प्रहरीका वरिष्ठ कर्मचारीलाई बोलाउने त कहिले हिरा लुटपाटमा संलग्नहिरा लुटपाट र अश्लील भिडियो ब्ल्याकमेलिङमा चर्चामा आएका सुजन आचार्य यतिबेला अर्को ठगी काण्डमा मुछिएका छन् ।
सिंगापुरमा आफ्नो कम्पनी रहेको छ र सो कम्पनीमा काम लगाइदिने भन्दै सुजनले ३९ जनाबाट ४ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ । सुजन यस अघि पनि पटक पटक अपराधमा संलग्न भई छुट्दै आएका थिए । २२ बर्षकै उमेरमा करोडौं अकुत सम्पति आर्जन गरिसकेका आचार्य काण्ड मच्चाउँदै छुट्दै गरेको बिषयले यिनी ठूलै नेताहरुको संरक्षणमा रहेको आशंका गरिएको छ ।
यसअघि पनि आचार्य दुई पटक प्रहरी हिरासत र जेल पुगिसकेका छन् । एक पटक हिरा लुटपाट र एक पटक अश्लील भिडियो प्राप्त गरी ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेका उनी हिरा लुटपाट प्रकरणमा २३ महिना जेल बसेर छुटेका थिए । अदालतले आचार्यलाई दोषी करार नगरी सफाइ दिने तथा धरौटीमा छाडिदिँदा फेरि ४ करोड रुपैयाँ ठगीका लागि अवसर प्राप्त गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - २०:५५
एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...
आश्विन ३ गते, २०८१ - २०:३४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...
आश्विन ३ गते, २०८१ - २०:१९
बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...
आश्विन ३ गते, २०८१ - १९:५३
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया ...
आश्विन ३ गते, २०८१ - १९:४९
मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...
आश्विन ३ गते, २०८१ - १९:४२
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...
आश्विन ३ गते, २०८१ - १९:३७
काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...
आश्विन ३ गते, २०८१ - १९:३५
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...
आश्विन ३ गते, २०८१ - १९:३१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...
आश्विन ३ गते, २०८१ - १९:२६
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेसको...
प्रतिकृया लेख्नुहोस्: