Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

गायक दीपक बज्राचार्यको 'एक्लो' गीत रिलिज

खबरडबली स‌‌‌वाददाता

काठमाडाैं । तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक' बजारमा लेराएको छ ।

नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ  शैलीमा एक एक गरी आफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका हुनर ।  नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा 'प्रोजेक्ट नजीकु लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा रहेका गायक बज्राचार्यले  बताएका छन् ।

एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत 'एक्लो' हालै रिलिज गरेका छन्  भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिने भएको छ ।

के हो त 'प्रोजेक्ट नजीकु' ?
प्रोजेक्ट नजीक एउटा 'डीजाइनिङ्ग शोू हो जसलाई ३ खण्डमा बाँडिएको छ।

१.स्पट लाइट इभेन्ट अनप्लग लाइभ ।
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजीक मोमेन्ट ९ मिट एण्ड ग्रीट ।
आफ्नो  दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिँँन्छ ।

३. इ डी एम सेसन ९अपबिट कन्सर्ट ।
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।

प्रोजेक्ट नजीकको मुख्य उद्धेश्य भनेको नै पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु रहेको गायक दीपक बज्राचार्यले बताएका छन्  ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छ...

विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध कुलमानको अर्को कदम: बैंक खाता र सेयर कारोबार रोक्न सम्बन्धी निकायलाई पत्र

काठमाडाैं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले अर्काे कदम चालेकाे छ । बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का र ने...

मकवानपुरमा १६० केजी गाँजासहित एकजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखाको भीम...

गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...

प्रविधिले जनतामा आएको निराशा चिर्न र समृद्धिको यात्रालाई सहज बनाउँछ: सञ्चारमन्त्री गुरुङ

पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...

कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् ।  ...

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...

गण्डकीका सभामुख धिताललाई मातृशोक

गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...

विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको ओलीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy