Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

जुम्लामा आगलागी हुँदा करिब ५० लाखकाे धनमाल नष्ट

खबरडबली स‌‌‌वाददाता

जुम्ला । जुम्ला, तातोपानी गाउँपालिका -४ गिडिचौरमा बस्ने भरत नेपालीको घरमा आइतबार बिहान आगलागी भएको छ । 

आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात र घर पूर्णरुपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको  धनमाल नष्ट भएको  भरत नेपालीले जानकारी दिएकाे छन् । आगजनीमा संलग्न रहेका शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएका छन् । 

जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी हाँकुबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका छन् ।

यस आगलागी सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्  । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडीनिवासी ६३ वर्षीय पुरुष जीवबहादुर थि...

लामिछानेको प्रश्न: तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री केपी ओलीलाई निशाना साधेका छ...

रास्वपा कार्यालय पुग्याे सिआइबीको टोली

काठमाडाैं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएक...

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको...

फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

फ्रान्स । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत...

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्र...

रास्वपाका सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा...

खार्किभ शहरबाट अन्यत्र जान युक्रेनको सर्वसाधारणलाई आग्रह

युक्रेन । युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसहरूलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ । सन् २०२२ मा मस्कोले आफ्नो आक्रमण सुरु गरेको छ महि...

पोर्चुगल पठाउने भनी साढे तीन लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले पोर्चुगल पठाउने भनी तीन लाख ५६ हजार पाँच सय रुपियाँ ठगी गर्ने ३३ वर्षीया देवकी भुजुलाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध...

ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदीले रूसको भ्रमण गर्ने

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्ने भएको नयाँदिल्लीले शुक्रबार जानकारी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy