Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

काठमाडौंको दुई विभिन्न स्थानबाट मृत अवस्थामा फेला

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । काठमाडौंको दुई विभिन्न स्थानबाट  मृत शरीर प्रहरीले फेला परेको छ ।

तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी, काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाँउमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।  

यी दुबै घटनाकाे  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

माेरङ । एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थ...

डोटीमा खोलामा डुबेर एक युवा बेपत्ता

डोटी । डोटीमा खोलामा डुबेर युवक बेपत्ता भएका छन् । शिखर नगरपालिका-४ बनोलीका  गणेश महराका १९ वर्षीय छोरा नरेश महरा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता ...

वाणिज्य विभागको अनुगमन जारी, २० उद्याेगकाे काराेबार राेक्का

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । विभ...

लेनदेन बिगो सम्बन्धि कसूमा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्की पक्राउ

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ परेका छन् । लेनदेन बिगो सम्बन्धि कसूमा उनी बिहीबार नयाँ बानेश्वरबाट पक...

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अ...

बेलायती प्रतिबन्धविरुद्ध हमासद्वारा अपिल

लण्डन । बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ । प्रतिबन्धले ...

दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी

बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक  बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्...

डोमिनिकन रिपब्लिकः नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ । ...

रामेछापमा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मन्थली नगरपालिक...

माओवादी उपाध्यक्ष सापकाेटाले भेटे पत्रकार रजकको परिवार

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy