दोलखा । लगातार वर्षापछि आएको बाढीले दोलखाको दोस्रो प्रमुख सडक बगाएको छ।
गए राति सोमबार कालिञ्चोक गाउँपालिका(४ को चरिकोट–सिंगटी सडक खण्डको बञ्चरे नजिकै चप्लेटीमा खहरे खमेलाको बाढीले सडक बगाएपछि यातायात अवरुद्ध बनेको प्रहरीले बताए।
बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भए सगैं सो क्षेत्रका अन्य सडकमा पनि क्षति पुगेको प्रहरीले बताए। दोलखाको तीनवटा गाउँपालिकालाई जोड्ने मुख्य चरिकोट–सिंगटी सडक बढीले बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।
इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० सानु तामाङका अनुसार पहिरोका कारणले चप्लेटि स्थानीयको पाँच वटा घर जोखिममा परेको छ।
स्थानीय कृष्णबहादुर श्रेष्ठ, चत्रबहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ र खड्ग बहादुर श्रेष्ठको घर जोखिममा परेको छ। पहिरो खस्ने क्रम नरोकिए अन्य बस्ती पनि जोखिममा पर्ने खतरा रहेको प्रहरीले बताएको छ।
सडक अवरुद्ध भएका कारण एम्बुलेन्स, खाद्यान्न ढुवानी लगायत प्रभावित हुँदा जनमानसमा त्रास बढेको र तत्काल सडक खुलाउन नसकिने प्रहरीले बताएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - २०:५०
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने...
पौष २१ गते, २०८१ - २०:४४
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोग...
पौष २१ गते, २०८१ - २०:३६
लन्डन । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य ...
पौष २१ गते, २०८१ - २०:३०
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरीडाँडा आँखै अगाडि लमजुङ, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न ...
पौष २१ गते, २०८१ - २०:२२
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्ममा सबै केन्द्रीय सदस्यले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण ...
पौष २१ गते, २०८१ - १९:४९
टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेक...
पौष २१ गते, २०८१ - १९:४३
जुम्ला । जुम्लामा प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी ग...
पौष २१ गते, २०८१ - १९:३९
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रो...
पौष २१ गते, २०८१ - १९:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउन सकिने बताएका छन् । माओवादी...
पौष २१ गते, २०८१ - १८:५४
पाेखरा । सूयर्दशन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस अन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, गोर्खा...
प्रतिकृया लेख्नुहोस्: