सिन्धुली । सिन्धुलीकाे गोलञ्जोर गाउँपालिका-७ अधेरी खोलाको दोभानमा एक व्यक्ती मृत फेला परेका छन् । सुनकाेशी किनारमा वेवारीसे अवस्थामा उनकाे शव फेला परेकेा हाे ।
मंगलबार अन्दाजी ३५ वर्षीय पुरुषकाे शव वेवारीसे अवस्थामा फेला परेकाे र उनकाे नाम, थर, वतन नखुलेको सिन्धुली प्रहरीले जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८१ - १९:४४
बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्...
चैत्र २८ गते, २०८१ - १९:१९
डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ । ...
चैत्र २८ गते, २०८१ - १९:१५
रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मन्थली नगरपालिक...
चैत्र २८ गते, २०८१ - १९:११
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचल...
चैत्र २८ गते, २०८१ - १८:४१
गुल्मी । गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय ए...
चैत्र २८ गते, २०८१ - १८:३७
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिप्रका बागलुङका सूचना अधिकारी तथा प्र...
चैत्र २८ गते, २०८१ - १८:३३
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु ...
चैत्र २८ गते, २०८१ - १८:२५
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ बानियाधारामा चट्याङले एक अस्थायी टहरा जलेर नष्ट भएको छ। स्थानीय ४५ वर्षीय भीमबहादुर पुनको अस्थायी टहरा बुधबार रा...
चैत्र २८ गते, २०८१ - १८:१२
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा छ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिक...
चैत्र २८ गते, २०८१ - १८:१०
कास्की । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल ...
प्रतिकृया लेख्नुहोस्: