काठमाडाैं । चितवनमा करेन्ट लागेर बुधबार दिउँसो एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका-११ कोरैचापानि बस्ने क्षेत्र बहादुर मोक्तानको छोरा १२ वर्षीय राहुल मोक्तानको रहेको छ । नगरपालिका-११ थाकलटार स्थित घट्टबाट घर जाने क्रममा भुईम लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको बुबा क्षेत्र बहादुरले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८१ - २०:२९
डोटी । डोटीमा खोलामा डुबेर युवक बेपत्ता भएका छन् । शिखर नगरपालिका-४ बनोलीका गणेश महराका १९ वर्षीय छोरा नरेश महरा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता ...
चैत्र २८ गते, २०८१ - २०:१२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । विभ...
चैत्र २८ गते, २०८१ - २०:०१
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ परेका छन् । लेनदेन बिगो सम्बन्धि कसूमा उनी बिहीबार नयाँ बानेश्वरबाट पक...
चैत्र २८ गते, २०८१ - १९:५५
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अ...
चैत्र २८ गते, २०८१ - १९:५२
लण्डन । बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ । प्रतिबन्धले ...
चैत्र २८ गते, २०८१ - १९:४४
बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्...
चैत्र २८ गते, २०८१ - १९:१९
डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ । ...
चैत्र २८ गते, २०८१ - १९:१५
रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मन्थली नगरपालिक...
चैत्र २८ गते, २०८१ - १९:११
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचल...
चैत्र २८ गते, २०८१ - १८:४१
गुल्मी । गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय ए...
प्रतिकृया लेख्नुहोस्: