बैतडी । मेलौली नगरपालिका-७ तुवाखान भन्ने स्थानमा लु.२ ख २०११ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना भएको छ ।
दुर्घटना हुँदा बसमा सवार पञ्चेश्वर गाउँपालिका-६ रन्तोली बस्ने २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारको क्रममा मृत्यु भएको हाे ।
साथै दुर्घटनामा घाइते भएका ३८ जनामध्ये १३ जनाको सोही स्वास्थ्य केन्द्रमा र अन्य २५ जनालाई थप उपचारका लागि अस्पताल डडेल्धुरा पठाइएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १७:४५
कैलाली । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका...
मंसिर १० गते, २०८१ - १७:३८
लेबनान । लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमला...
मंसिर १० गते, २०८१ - १७:३३
भिल्नियस । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्...
मंसिर १० गते, २०८१ - १७:२९
स्विट्जरल्यान्ड । म्यानमा सन् २०२३ मा एक हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्...
मंसिर १० गते, २०८१ - १७:२५
अफगानिस्तान । उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु बहाक गाडी खसी दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रान्तीय सूचन...
मंसिर १० गते, २०८१ - १७:२२
काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने ...
मंसिर १० गते, २०८१ - १७:११
काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रन...
मंसिर १० गते, २०८१ - १७:०७
उदयपुर । मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ भीमामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सोम...
मंसिर १० गते, २०८१ - १७:०४
काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरूले भरिपूर्ण देश भएको बताएका छन् । सोमबार विश्व सहरी ...
मंसिर १० गते, २०८१ - १६:५९
युक्रेन । युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सह...
प्रतिकृया लेख्नुहोस्: