काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सुरुङगा नगरपालिका ५ कुशहा बस्ने ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ।
आफ्नै घरमा बिद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनलाई उपचारको लागि सप्तऋषि अस्पताल लहान सिरहामा थियो । चौधरीको उपचारको क्रममा मृत्यु घोषणा भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८१ - २१:३०
काठमाडाैं । गत चैत्र १५ गते तीनकुनेमा राजवादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई भारतको आसा...
चैत्र २८ गते, २०८१ - २०:५६
माेरङ । एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थ...
चैत्र २८ गते, २०८१ - २०:२९
डोटी । डोटीमा खोलामा डुबेर युवक बेपत्ता भएका छन् । शिखर नगरपालिका-४ बनोलीका गणेश महराका १९ वर्षीय छोरा नरेश महरा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता ...
चैत्र २८ गते, २०८१ - २०:१२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । विभ...
चैत्र २८ गते, २०८१ - २०:०१
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ परेका छन् । लेनदेन बिगो सम्बन्धि कसूमा उनी बिहीबार नयाँ बानेश्वरबाट पक...
चैत्र २८ गते, २०८१ - १९:५५
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अ...
चैत्र २८ गते, २०८१ - १९:५२
लण्डन । बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ । प्रतिबन्धले ...
चैत्र २८ गते, २०८१ - १९:४४
बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्...
चैत्र २८ गते, २०८१ - १९:१९
डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ । ...
चैत्र २८ गते, २०८१ - १९:१५
रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मन्थली नगरपालिक...
प्रतिकृया लेख्नुहोस्: