Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

कलंकीमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । कलंकीमा जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर घर भएका हाल कलंकी डेरा गरी बस्ने बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका १४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्की समेत गरी ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको  प्रहरीले बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चट्याङले जाजरकोटमा अस्थायी टहरा जल्याे

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ बानियाधारामा चट्याङले एक अस्थायी टहरा जलेर नष्ट भएको छ। स्थानीय ४५ वर्षीय भीमबहादुर पुनको अस्थायी टहरा बुधबार रा...

उदयपुरमा बाख्राको खोरमा आगलागी हुँदा छलाखको क्षति

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा छ लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिक...

केपी ओली कप क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा

कास्की । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल ...

रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुई घाइते

राेल्पा । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुधबार राति करिब १ बजेको समयमा चट्याङमा परी सुनिलस्मृति गाउँपालिका–...

तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्छ: सञ्चारमन्त्री गुरुङ

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्ने बताए ...

सुदूरपश्चिम प्रदेशमा लगानी सम्मेलनको तयारी तीव्र

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय...

मकवानपुरकाे राक्सिराङ गाउँपालिका भवन निर्माण अन्तिम चरणमा

मकवानपुर । चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । आठ वर्षअघि २०७३ सालमा तत्काली...

सल्यानमा नौ लाख बराबरको म्याद नाघेका औषधी बरामद

सल्यान । सल्यानमा २० वटा औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा करिव नौ लाख रुपियाँ बराबरको म्याद नाघेका औषधी जफत भएको छ । एक सरकारी र १९ वटा निजी अस्पत...

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्व...

अछाममा चट्याङ लागेर १३ भेडा मरे

अछाम । चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् । भाटाकाटिया...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy