काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । हवाई भाडादरमा मूल्य अभिवृद्धि कर लाग्दा करिब ६ प्रतिशतले महँगो हुने भएको छ। सरकारले आर्थिक वर्ष २०८०र०८१ को बजेटमार्फत हवाई भाडामा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो।
साउन १ गतेबाट लागू हुने गरी हवाई भाडामा भ्याट लगाइने वायुसेवा सञ्चालक संघले विज्ञप्तिमार्फत जानकारी दिए । हाल आन्तरिकतर्फ नियमित उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले फ्युल रिचार्ज, विमानस्थल सेवा शुल्क र हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आइरहेका छन्।
अब हवाई भाडादरमा १३ प्रतिशत भ्याट पनि जोडिदा हवाई भाडा सरदरमा ६ प्रतिशतले महँगो हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बतए।
अहिले बुद्ध, यती, सौर्य, श्री, गुण, तारा, सीता, समिटलगायत वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएको छ। बाह्य उडानको हकमा पनि हवाई भाडामा १३ प्रतिशत भ्याट जोडिने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८१ - १७:४६
काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्व...
चैत्र २८ गते, २०८१ - १७:४३
अछाम । चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् । भाटाकाटिया...
चैत्र २८ गते, २०८१ - १७:४०
राैतटह । रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ । पानी तान्ने कलमा लागेको मोटरमा करेन्ट लागेर ईशनाथ नपा ३ औरैया टोलक...
चैत्र २८ गते, २०८१ - १७:३८
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट खेलले त्यति स्थान पाएको थिएन । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०२८ मा आयोज...
चैत्र २८ गते, २०८१ - १७:३३
उदयपुर । उदयपुरमा गएराति परेको वर्षासँगै आएको बाढीले सिद्धिचरण लोकमार्गमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल ढलेको छ । सिद्धिचरण लोकमार्गको कटारी नग...
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
प्रतिकृया लेख्नुहोस्: