Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

बन्द भयो चर्चित कमेडी रियालिटी शो 'कमेडी क्लब विथ च्याम्पियन्स'

खबरडबली स‌‌‌वाददाता

काठमाडौंं । नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो 'कमेडी क्लब विथ च्याम्पियन्स' केही समयका लागि बन्द भएको छ। कमेडी क्लब विथ च्याम्पियन्सका निर्देशक तथा होस्ट विशाल भण्डारीका अनुसार शो ४ महिनाको लागि बन्द गरिएको हो। 

लगातार शो चलाइरहँदा क्रियटिभ कुरामा कमी आउँछ। त्योभन्दा केही महिना शो बन्द गरेर केही नयाँ प्रस्तुति लिएर आऊने हाम्रो योजना रहेको छ । यो अवधिमा हामी कमेडी च्याम्पियन सिजन ३ लिएर आउँछौं, उनले बताए। कमेडी क्लब विथ च्याम्पियन्स को पहिलो सिजनमा ६९ एपिसोड प्रसारण भएको थियो।

विक्की अग्रवालले निर्देशन गरेको शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले प्रस्तुति दिँदै आएका थिए। 

एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर निर्माण गरिएको शो अध्यक्षमा दीपाश्री निरौला थिइन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी आन्दाेलनमा मारिएका परिवारले जनही १० लाख पाउने

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपल...

मकवानपुरमा बेवारिसे अवस्थामा एक क्विन्टलबढी गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको मकवानपुरगढी गाउँपालिका– २, ध...

कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ

काठमाडाैं । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ परेका छन् । कैलालीको टीकापुर– २ स्थायी घर भई काठमाडौं रात...

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक्स्काभेटर प्रयोग गरेर ढुंगा झिक्ने क्रममा पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ । नवलपरासी जिल्ला घर भएका अन्दाजी २५ ...

ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीकाे पुल निर्माण तीब्र

ताप्लेजुङ । स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको ...

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठमा हुने

पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

स्याङ्जाका तीन सामुदायिक विद्यालय सुचारु गर्न तीन पालिकाको आग्रह

स्याङ्जा । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । बिरुवा, हरि...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्,...

तारकेश्वरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडाैं । तारकेश्वरमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपाेस्टनटजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन...

कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

भारत । सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछ...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending