काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले आज (शुक्रबार) ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो ।
ब्रोकर नं. ६८ इलीट स्टक हाउस, ब्रोकर नं. ६९ इनडेक्स सेक्यूरिटीज, ब्रोकर नं. ७० इन्फिनिटी सेक्यूरिटीज, ब्रोकर नं.७१ शुभकामना सेक्यूरिटीज, ब्रोकर नं. ७२ हातेमालो सेक्यूरिटीज, ब्रोकर नं. ७३ मनी वल्र्ड सेयर एक्सचेन्ज, ब्रोकर नं.७४ कलश स्टक मार्केटलाई नेप्से कारोबार गर्न अनुमति दिएको छ ।
प्रतिकृया लेख्नुहोस्: