काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरबाट सिक्री लुटेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुका करिब ७ बजे सुन्दरहरैंचाकी स्थानीय निर्मला राईले लगाइरहेको सिक्री विशालले थुतेर भागेका थिए । सोही क्रममा स्थानीयले विशाललाई भाग्दै गर्ने क्रमा पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता दाहालले बताए ।
स्थानीयले मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाका २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिकाका २९ वर्षीय उमेशराय यादव र १० वर्षीय बालकलाई शनिबार पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो ।
उनका अनुसार पक्राउ परेका विशालको साथबाट सिक्री फेला नपरेपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो । प्रहरीकाे थप अनुसन्धानमा १० वर्षीय बालकको साथबाट सिक्री फेला पारेका थिए। प्रहरी प्रवक्ता दाहालका अनुसार सिक्री तानेर भाग्ने क्रममा विशालले बालकलाई सिक्री राख्न दिएको बताए। बालकलाई प्रकाउ गरेपछि घटनामा संलग्न उमेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो।
हाल पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय, बेलबारीमा राखिएको छ । उनीहरु विरुद्ध प्रहरीले चोरी डाँका मुद्दा लगाउने तयारी गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: