काठमाडौं । दोलखा कालिञ्चोक गाउँपालिका-३ बुलासेबाट २ थान भरूवा बन्दुकसहित बिहीबार दिउँसो प्रहरीले एक ब्यक्तीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही कालिञ्चोक गाउँपालिका-३ बुलासे बस्ने २० वर्षीय नवीन खत्री रहेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको १ थान भरुवा बन्दुक र घर नजिकै बारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा थप १ थान भरूवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - २०:०५
भारत । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा...
बैशाख ३० गते, २०८२ - १९:२०
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन किराँती राष्ट्रिय मुक्ति मोर्चाको संघीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकु...
बैशाख ३० गते, २०८२ - १९:१६
काठमाडौं । वानीरा फाउन्डेसनले मङ्गलबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ । सोही अवसरमा प्रसिद्ध ...
बैशाख ३० गते, २०८२ - १९:१२
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका ला...
बैशाख ३० गते, २०८२ - १९:०५
ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन ...
बैशाख ३० गते, २०८२ - १९:००
जेनेभा । लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी द...
बैशाख ३० गते, २०८२ - १८:५७
काबुल । पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मङ्गलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक त...
बैशाख ३० गते, २०८२ - १८:५३
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउ...
बैशाख ३० गते, २०८२ - १८:५०
मोरङ । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्द...
बैशाख ३० गते, २०८२ - १८:३९
युवराज कार्की (सन्ताेष) उदयपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रुपमा चिनिने योङ कम्युनिस्ट लिग (वाइसिएल) को तीन नगरपालिका र एक गाउँपालिकाम...
प्रतिकृया लेख्नुहोस्: