काठमाडौंं । बाजुराको त्रिवेणी नगरपालिका ४ तोली नजिकै झाडीमा एक बेवारिसे नवजात शिशु फेला परेको छ । सोमबार भदौ ४ गते दिउँसो शिशु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।
स्थानीय गोठालाले बेवारिसे शिशु देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।उक्त जानकारीपछि मौरे प्रहरी पोष्टबाट खटिएको टोलीले उक्त शिशुलाई ल्याएको थियो । नवजात शिशुको टाउकोमा चोट लागेको हुँदा स्थानीय करिश्मा अयडीको जिम्मा लगाएर अछाम जिल्लाको बयालपाटा अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए।
नवजात शिशु कस्ले किन झाडीमा फालेको भन्ने अहिलेसम्म कुनै जानकारी छैन प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । हाल नवजात शिशुको अवस्था सामान्य रहेको उपचारमा जिम्मामा पठाएकी करिस्मा अयडीले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - २०:५५
एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...
आश्विन ३ गते, २०८१ - २०:३४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...
आश्विन ३ गते, २०८१ - २०:१९
बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...
आश्विन ३ गते, २०८१ - १९:५३
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया ...
आश्विन ३ गते, २०८१ - १९:४९
मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...
आश्विन ३ गते, २०८१ - १९:४२
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...
आश्विन ३ गते, २०८१ - १९:३७
काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...
आश्विन ३ गते, २०८१ - १९:३५
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...
आश्विन ३ गते, २०८१ - १९:३१
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...
आश्विन ३ गते, २०८१ - १९:२६
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेसको...
प्रतिकृया लेख्नुहोस्: