काठमाडौं। निरन्तरकाे वर्षाका कारण नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्क सहन माैषम पूर्वानुमान् महाशाखाले आग्रह गरेकाे छ । विभिन्न २३ जिल्ला भएर बहने नदीहरूमा बाढीको समेत जोखिम रहेकोले नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्क सहन आग्रह गरेकाे हाे ।
पूर्वानुमान् महाशाखाका अनुसार १० जलाधारका २३ नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका विभिन्न नदीहरूको जलसतह उल्लेख्ये बढ्ने पूर्वानुमान् छ।
महाशाखाका अनुसार सप्तकोशी नदी चतरामा, तमोर नदी त्रिवेणीमा, अरूण नदी सिम्लेमा, दूधकोशी नदी रवुवाबजारमा, तामाकोशी नदी गुस्तीमा, सुनकोशी नदी हम्पचुवारमा, नारायणी नदी देवघाटमा, त्रिशूली नदी बेत्रावतीमा, बुढीगण्डकी नदी आरूघाटमा, मर्स्याङ्दी नदी विमलनगरमा, सेती नदी दमौलीमा, कालीगण्डकी नदी कुमालगाउँमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
त्यस्तै कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती नदी दिपायलमा, महाकाली नदी पारिगाउँमा, कन्काई मैनाचुलीमा, कमला नदी बेलसोतमा, बागमती नदी पधेरादोभानमा, पूर्वी राप्ती रजैयामा, पश्चिम राप्ती कुसुममा र बबई नदीमा चेपाङमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
ईलाम, झापा, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा र आसपास भई बहने अधिकांश -साना नदीहरूको बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
साथै मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङजा, रुपन्देही, कपिलवस्तु, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: