Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

टेकबहादुर साउदका बाबुलाई अङ्गालो हाल्दै रेशमले भने, ‘त्यो सहिद मेरो पनि छोरा हो ।’’

खबरडबली संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेहरुले घटाएको बताएका छन् ।

आज टिकापुर घटनामा मारिएका टेकबहादुर साउदको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीकापुरमा पहिचानवादीहरुले बालेको आगोमा अरुले नै रोटी पकाएको बताए ।

रेशमले मृतक टेकबहादुरका बाबु नेत्र साउदलाई अङ्गाले हाल्दै टेकबहादुरको हत्या हुनुमा आफूहरुको संलग्नता नरहेको बताए । उनले नेत्रलाई सम्झाउँदै भने, ‘भाई तपाईको बच्चा मेरो बच्चा हो । त्यो सहिद मेरो पनि छोरा हो ।’

आफ्नो र नेत्र साउदको सम्बन्धमा कुनै खोट नरहेको पनि उनले बताएका छन् । भाइचारा र भातृत्वको रुपमा विकास भएको उक्त सम्बन्धलाई मानव अधिकारवादी र पत्रकारले पनि बुझ्न आवश्यक रहेको उनले बताए ।

मृतक टेक बहादुर साउदका बाबु नेत्र साउदलाई मञ्चमा बोलाएर अङ्गालो हाल्दै उनले भने, ‘यो सम्बन्ध यतिकै बनेको सम्बन्ध होईन् । यो सम्बन्धले हत्या र हिंसा देख्दैन, यो सम्बन्धले भाइचारा देख्छ, भातृत्व देख्छ । यो सम्बन्धले देशमा एउटा सन्देश देओस्, हामी फुटेका छैनौं, जुटेका छौं ।

मानव अधिकारकर्मी, पत्रकारहरुले यो कुरा बुझुन्, हाम्रो सम्बन्ध त्यत्तिकै जन्मिएको सम्बन्ध होईन र यो सम्बन्धमा कुनै खोट छैन ।’

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन्, मन्त्रिपरिषदका १८ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका  निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार न...

नाइजेरियामा चामल लिने क्रममा कुल्चिएर ३२ जनाको मृत्यु

लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  यसअघि प्रहरीले २२ जनाको निधन...

सिंहदरबारमा सम्पति शुद्धीकरणबारे शिर्ष नेताबीच छलफल

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...

भाेलिबाट मात्र रविविरुद्धकाे मुद्दाकाे थुनछेक बहस हुने

पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...

महोत्तरीमा हृदयाघातबाट एक थुनुवाको मृत्यु

महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ ।  लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...

भाेलि राति पश्चिमी भूभागमा पानी पर्ने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ ।  महाशाखाका मौसमवि...

कास्की प्रहरीले रविकाे सांसद पद निलम्बन गर्नकाे लागि सभामुखलाई पठायो पत्र

काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...

बानेश्वरकाे साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।  उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...

सर्लाहीमा ढुङ्गा प्रहारबाट घाइते वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy