काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।
आफु अहिले पार्टीको अध्यक्ष मात्रै नभएर देशको प्रधानमन्त्री पनि भएको नाताले निकै भ्रष्टाचार र व्यथिति विरुद्ध जनताको पक्षमा अभियान चलाउँन पाउँदा खुसी लागेको बताए । यद्यपी आफु सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएको उनकाे भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले भने-'भ्रष्टाचारविरुद्धबाट एकथरी मान्छेहरु खुसी छैनन् । जो सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेका थिए ती मान्छे को अभियानदेखि अत्तालिएका छन् । मैले यो अभियान सुरु गरे लगत्तै शान्ति सम्झौता विपरित प्रधानमन्त्री कार्यकारी प्रमुखविरुद्ध पटकपट मुद्धा हाल्ने गरेका छन् । यो परिर्वत कसरी उल्टाउन सकिन्छ भनेर लागेका छन् ।'
प्रधानमन्त्रीले प्रचण्डले सरकाले एउटा नँया आन्दोलन, नयाँ अभियान भ्रष्टाचारविरुद्ध समाजिक न्याय र समृद्धिको पक्षमा अभियान शुरु गरेको बताउँदै जसमा जनता, सत्ता गठबन्धन र समाजवादी मोर्चाका नेताले साथ दिएको बताए । सरकाले भ्रष्टाचारविरुद्ध गरेको काममा साथ दिने कुरा प्रधानमन्त्रीलाई साथ दिने कुरा मात्रै नभएर यो परिर्वतनप्रति जनताले गरेको त्याग र बलिदानीको सम्मान गर्ने कि नगर्ने भन्नेसँग सम्बन्धित रहेकाे उनकाे भनाइ थियाे ।
समाजवादी मोर्चाको सभा बागमति प्रदेशसम्म आइपुग्दा समाजवादी मोर्चाको कार्यक्रम देशैभरी एउटा नयाँ तरङ्ग आएको उनले बताए । समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको बताउँदै समाजवादी गणतन्त्रसम्म देशलाई पुर्याउन समाजवादी मोर्चाले नेतृत्व गर्ने दाइत्व रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने -'यो समावजादी मोर्चा गठन गर्नुको रणनितिक महत्व छ समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्त्व छ । जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा छ,यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउँन कम्युनिष्टहरु एकजुट हुन आवश्यक छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: