Ntc summer Offer
Khabar Dabali १ असार २०८१ शुक्रबार | 14th June, 2024 Fri
NIMB

काठमाडौंको गैरीगाउँमा खुकुरी प्रहार गरि ४ जनाको हत्या

खबरडवली संवाददाता
काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैरीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।  गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको हुनसक्ने बताइएको छ। घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बस र पिक अप ठोकिँदा १ जनाको मृत्यु, ८ घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस  पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ ।  मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँब...

‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

वीरगञ्ज । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको  दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर...

गण्डकीमा दीपक मनाङे र फणीन्द्र देवकोटा मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिएर सरकार जोगाएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई आज मन्त्री न...

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

चितवन । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजे...

फिफा विश्वकप छनोट - यमनसँग भिड्दै नेपाल, गोलको खडेरी टार्ने आशा

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोट अन्र्तगत अन्तिम खेलमा आज राति नेपाल र यमन भिड्दैछन्। यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ। ...

चैते धान नबिकेपछि झापाका किसान चिन्तित

झापा । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक ...

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप

सुर्खेत । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना ...

उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

काठमाडौं । पूर्वीअफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ।  उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान  सम्पर्कविहीन भएको ...

प्रतिनिधिसभाको बैठक- चार मन्त्रालयको बजेटमाथि आज छलफल

काठमाडौं । सरकारले रातो किताब समयमै उपलब्ध गराउन नसक्दा सांसदहरूले मन्त्रालयगत बजेट अध्ययन गर्न नपाएको भन्दै २ दिनका लागि स्थगित संसद् बैठक आज बस्दै छ...

गर्मी छल्ने गन्तव्य बन्दै इन्द्रावती नदी

सिन्धुपाल्चोक । गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ ।  क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies