Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

काठमाडौंको गैरीगाउँमा खुकुरी प्रहार गरि ४ जनाको हत्या

खबरडवली संवाददाता
काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैरीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।  गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको हुनसक्ने बताइएको छ। घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन किन गए कतार ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार गएका छन्।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले...

थाईल्यान्डमा राजतन्त्रको आलोचना गर्न किन पाइँदैन ?

काठमाडौं । थाईल्यान्डमा लीज-म्याजस्टी कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।राजतन्त्रको संरक्षणका लागि बनाइएको कानुनलाई विश्वकै कठोर कानु...

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय...

एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जना मैदानमा- ओलीको ‘ग्रिन सिग्नल’ पाएका ढुंगेलले मार्लान् बाजी ?

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। दिउँसो १ बजेबाट मात्रै मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्...

म्याग्दीको बेनी अस्पताल- न जनशक्ति, न पूर्वाधार

म्याग्दी । बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल ...

काठमाडौंमा आज कहाँ-कहाँ हुन्छ सवारी आवागमन प्रभावित ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा सवारी आवागमन प्रभावित हुुने भएको छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाल...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको वि...

अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने

काठमाडौं ।  नेपालमा पहिरोको पूर्वसूचना सहजरुपमा थाहा पाउन सकिने भएको छ।  खानी तथा भूगर्भ विभागले जर्मनस्थित जियोटेक्निकल इन्जिनियरिङमा बृहत् अनुभव भएक...

रास्वपाको निष्कर्ष- राष्ट्रपतिबाट कैद माफी कानुनको बर्खिलाप, भ्रष्टाचार प्रकरणमा सरकारको भूमिकामै संशय

चाडपर्वमा हुने कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न माग

परम्परागत रुपमा इन्द्रजात्रा पर्व आज मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending