Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

इजरायलसँग समन्वय गरी यथाशीघ्र शव ल्याउने निर्णय

खबरडबली संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ । 

१० मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ। 

आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

काठमाडौं। राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ । जसका लागि काठमाडौं महानगरपालिकाका  प्रमुख बालेन...

मधेसको विकासमा सबैभन्दा बढी योगदान एमालेको छः प्रधानमन्त्री

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन । नेकपा ...

अन्तिम खेलमा जावालखेलकाे जीत

काठमाडौं । जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ । ललित स्मृति एन्फा यु–१८ युथ लिगको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबविरुद्ध २–०...

श्रीलंकाका लागि सिफारिस राजदुत नेपाली अनुमोदित

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन भएका छन्। आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपा...

अपडेटः १७७ को ज्यान लैजाने दक्षिण कोरियाली बिमान चरासँग ठोक्किएको अनुमान

सियोल। दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ ।  दुई जना बाँचेकालाई बिमानको भग्नावश...

एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत

रौतहट। नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य रुपमा स्वागत गरिएको छ  । हालै काठमाडौंमा ...

उखु किसानको २५ करोड भुक्तानी

बर्दीबास। उखुको खरिद प्रकृया र भुक्तानीको विषयलाई लिएर अन्य जिल्लामा किसान र उद्योगिबिच विवाद चुलिएको बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उ...

तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्राथमिकता

कोलम्बो। श्रीलङ्काले तस्करी र भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले लागूऔषधको ओसारपसार, भ्रष्टाचार र...

हेली एभरेस्टको हेलिकोप्टरमा चार ठोक्किएपछि आकस्मिक अवतरण

काठमाडौं। भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी ...

सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड

दमास्कस । सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन ।अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीड...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy