Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

प्रचण्डले माओवादी परित्याग गरिसक्नुभयो, उहाँलाई माओवादी भन्न मिल्दैन: सीपी गजुरेल

खबरडबली संवाददाता

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रचण्डलाई माओवादी भन्न नमिल्ने बताएका छन् ।  बुधबार पार्टी कार्यालय कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई माओवादी भन्न नमिल्ने तर्क गरेका छन् ।

 उनले प्रचण्डले माओवादी परित्याग गरिसकेको जिकिर गरे । ‘प्रचण्डजीको पार्टीलाई माओवादी भन्न मिल्दैन । उहाँसँग अहिले हिङ बाँधेको टालो पनि छैन । माओवादी परित्याग गरिसक्नुभयो’, उनले भने, ‘माओवादी नाम नराख भन्न त मिलेन । त्यसैले प्रचण्डजीको पार्टी माओवादी पार्टी होइन ।’

गजुरेलले अलिहेको संसदीय व्यवस्थाबाट कुनै निकास ननिस्कने भन्दै उनले जनविद्रोहमार्फत अस्थायी सरकार बनाउने र त्यसले जनगणतन्त्र ल्याउने जिकिर गरे । ‘अहिलेको दलाल पुँजीवादी व्यवस्थाबाट समस्याको समाधान निस्कदैन । हामी  क्रान्तिकारीहरूबीच सहकार्य गरेर जनविद्रोह गर्छौं । जनविद्रोहमार्फत विकल्पमा अस्थायी संयुक्त सरकार बनाउँछौं’, गजुरेलले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्...

नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने ...

संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशसँग संसदीय मैत्री समूह गठन

काठमाडौं। सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेको छन । ...

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्ती...

वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर...

तीन दिन पालाे कुरेपछि बल्ल रबि लामिछानेकाे बयान सुरू

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान सुरू भएको छ ।  सहकारी प...

असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु

दमास्कस। अपदस्थ राष्ट्रपति बसर अल असदप्रति वफादार सेनाहरूले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गुमाएका छन ।  सिरियाका नयाँ विद्रोहीको नेतृत्वमा रहेक...

ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग

ताइपेई। ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप ला...

कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्य मनोनयन

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहाद...

कांग्रेसको सयदिने अभियान स् काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्म समय

काठमाडौँ। नेपाली कांग्रेसको सयदिने अभियानको काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy