काठमाडौं । हमासको आक्रमणबाट गम्भीर घाइते भएपछि अस्पतालमा उपचाररत गोरखाका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई बन्धक बनाएको हुनसक्ने बताएका छन्।
महेन्द्रनगरका विपीन जोशी शनिबारदेखि नै बेपत्ता छन्।
उनले भनेका छन्, ‘नमस्ते, म हिमाञ्चल कट्टेल, म अहिले इजरायलको अस्पतालमा छु। मेरो उपचार भइरहेको छ। मेरो साथी विपीन मिसिङ छ। उसलाई खोज्ने खासै पहल भइरहेको छैनजस्तो लागिरहेको छ, मलाई। उसलाई लिएर गएको मैले देखेको थिएँ। दुई–तीनजना थाइसँगै उसलाई होस्टेज (बन्धक) बनाएर लगेको देखेको थिएँ।
उनले सरकारलाई छिटोभन्दा छिटो खोजी कार्यमा गर्न आग्रह गरेका छन्। विपीन युद्धग्रस्त गाजा क्षेत्रको सीमा क्षेत्र नजिकैबाट बन्धक बनाइएको हुनसक्ने उनको भनाइ छ।
आज बिहान त्रिभुवन विमानस्थल अवतरण भएका दाङका विपीन सुवेदीले जोशीलाई छोडेर आउनुपर्दा पीडा व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘हामी सपना बुनेर आ’को, सपना टुटेर आउनु परेको छ । आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो। हामी बाँच्यौँ तर हामी जिन्दगीभरी मरीमरी बाँच्नुपर्ने भयो। सरकार, केही त होला नि।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: