काठमाडौं । हमासको आक्रमणबाट गम्भीर घाइते भएपछि अस्पतालमा उपचाररत गोरखाका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई बन्धक बनाएको हुनसक्ने बताएका छन्।
महेन्द्रनगरका विपीन जोशी शनिबारदेखि नै बेपत्ता छन्।
उनले भनेका छन्, ‘नमस्ते, म हिमाञ्चल कट्टेल, म अहिले इजरायलको अस्पतालमा छु। मेरो उपचार भइरहेको छ। मेरो साथी विपीन मिसिङ छ। उसलाई खोज्ने खासै पहल भइरहेको छैनजस्तो लागिरहेको छ, मलाई। उसलाई लिएर गएको मैले देखेको थिएँ। दुई–तीनजना थाइसँगै उसलाई होस्टेज (बन्धक) बनाएर लगेको देखेको थिएँ।
उनले सरकारलाई छिटोभन्दा छिटो खोजी कार्यमा गर्न आग्रह गरेका छन्। विपीन युद्धग्रस्त गाजा क्षेत्रको सीमा क्षेत्र नजिकैबाट बन्धक बनाइएको हुनसक्ने उनको भनाइ छ।
आज बिहान त्रिभुवन विमानस्थल अवतरण भएका दाङका विपीन सुवेदीले जोशीलाई छोडेर आउनुपर्दा पीडा व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘हामी सपना बुनेर आ’को, सपना टुटेर आउनु परेको छ । आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपीन जोशीको खोजीको हो। हामी बाँच्यौँ तर हामी जिन्दगीभरी मरीमरी बाँच्नुपर्ने भयो। सरकार, केही त होला नि।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - ०९:३६
पेशावर । उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको ...
मंसिर ६ गते, २०८१ - ०९:३०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेगरी बोलाएको प्रधा...
मंसिर ६ गते, २०८१ - ०९:१६
वीरगञ्ज । जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधा...
मंसिर ६ गते, २०८१ - ०८:४२
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन्। लुम्बिनीमा हुने विशेष पूजामा सहभागी हुन जाने उनको संवाद सचिवालयले जनाएको छ। ...
मंसिर ६ गते, २०८१ - ०८:३८
बागमती । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै रु एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन...
मंसिर ६ गते, २०८१ - ०८:०५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा चिनियाँ अवधारणा 'बेल्ट एन्ड रोड इनिशटिभ' (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता ...
मंसिर ६ गते, २०८१ - ०७:५४
काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट ४०० नेपालीले राहदानी लिएका छन्। दुईदिने शिव...
मंसिर ६ गते, २०८१ - ०७:५०
बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन। खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन। स्था...
मंसिर ६ गते, २०८१ - ०७:४३
काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आज राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले हिजो एक सूचन...
मंसिर ६ गते, २०८१ - ०७:४०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सरसल्लाह गरेर मात्रै आवश्यक विषयमा संविधान संशोधन...
प्रतिकृया लेख्नुहोस्: