काठमाडौं । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर एक जना नेपाली शान्ति सैनिक सामान्य घाइते भएका हुन् । उक्त घटना स्थानीय समयअनुसार शनिबार राति करिब १० भएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार इजरायल र लेबनानको सीमाक्षेत्रमा दुई पक्षबीचको युद्धका क्रममा नेपाली शान्ति सैनिकको फौज बसेको बंकरमा खसेको पुष्टि भइनसकेको हतियारको छर्रा लाग्दा एकजना घाइते भएका हुन् ।
‘बंकरमा खसेको सेल कुन हतियारको हो भन्ने पुष्टि भइसकेको छैन । मोर्टार सेल वा रकेटको सेल हुनसक्ने अनुमान मात्रै हो’, भण्डारीले भने, ‘घाइते एक जनाको दायाँ हात र पेटको दायाँ भागमा सामान्य चोट लागेको छ । घाइतेलाई बटालियनको मेडिकल क्याम्पमा प्राथमिक उपचार गरेर शान्ति सैनिकको उपचार गरिने नाकुरा अस्पतालमा रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको छ ।’
लेबनानमा हाल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १६:४१
काठमाडौँ। मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयमा ताला लगा...
मंसिर ६ गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्...
मंसिर ६ गते, २०८१ - १६:२३
परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी
मंसिर ६ गते, २०८१ - १६:०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । शीतल निवासमा आयोजित कार...
मंसिर ६ गते, २०८१ - १५:५९
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व...
मंसिर ६ गते, २०८१ - १५:५५
काठमाडौँ । विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर २६८. ४४ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार ...
मंसिर ६ गते, २०८१ - १५:५०
प्रतिमन कति ?
मंसिर ६ गते, २०८१ - १४:४१
काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-३१ घर भई काठमाड...
मंसिर ६ गते, २०८१ - १४:३५
पाँचथर। जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन् । कक्षा ८ सम्म ...
मंसिर ६ गते, २०८१ - १४:१७
काठमाडौं। एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्ध...
प्रतिकृया लेख्नुहोस्: