काठमाडौं। इजरायलले गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात सयभन्दा बढी इजरायली सैनिकको मृत्यु भएको छ। गाजाको दक्षिणी क्षेत्रमा सोमबार बिहान भएको भिडन्तमा तीन जनाको मृत्यु हुँदा अन्य एक मानिस भने सेना सम्बन्धित ट्राफिक दुर्घटनामा मृत्यु भएको इजरायल सुरक्षा बल आईडिएफले जनाएको हो।
अक्टोबर ७ मा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमण सुरु गरेपश्चात मारिएका ४३० सैनिक सम्पूर्णको नाम आईडिएफले सार्वजनिक गरेको छ। जसमध्ये १०१ मानिसको मृत्यु इजरायलले २७ अक्टोबरमा गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात भएको आईडिएफले जनाएको छ।
यता, हमासले आफ्नो माग पूरा नभएसम्म बन्धकहरुलाई जिउँदो रिहा नगर्ने चेतावनी दिएको छ। आदानप्रदान, वार्ता र प्रतिरोधका शर्तहरुमा सहमति नजनाएसम्म कुनै बन्धकलाई जिउँदो नछाड्ने हमासका प्रवक्ता अबु ओबेदाले टेलिग्राममा बताए। हमास तथा अन्य सशस्त्र समूहरुको नियन्त्रणमा थप १३८ मानिस भएकाले अधिकारीहरुमाथि दबाब सृजना भएको छ।
इजरायल र हमासबीच भएको एक हप्ताको युद्धविराममा करिब ११० बन्धकलाई स्वतन्त्र गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दर्जनौँ हमासका लडाकुहरुले हतियार बिसाएर आत्मसमर्पण गरेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ००:०८
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...
फाल्गुन २२ गते, २०८२ - २३:४२
धनकुटा। धनकुटामा जारी मतगणनामा नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...
फाल्गुन २२ गते, २०८२ - २३:२५
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...
फाल्गुन २२ गते, २०८२ - २३:०७
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...
फाल्गुन २२ गते, २०८२ - २३:००
ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना
फाल्गुन २२ गते, २०८२ - २२:३३
रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...
फाल्गुन २२ गते, २०८२ - २२:१९
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...
फाल्गुन २२ गते, २०८२ - २२:१०
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका ...
फाल्गुन २२ गते, २०८२ - २२:०२
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...



प्रतिकृया लेख्नुहोस्: