काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्रता लिइरहँदा एमालेले भने अहिलेसम्म १४ स्थानमा मात्र अग्रता बनाएको हो । बाँके-२ मा मोहम्मद इश्तियाक राई १४ हजार ६१ मतका साथ अग्रतामा छन्।
त्यस्तै, तेह्रथुममा भानु भक्त ढकाल र गुल्मीमा गोकर्ण राज विष्टले पनि आफ्नो क्षेत्रमा अग्रता कायमै राखेका छन्। अन्य क्षेत्रमा भने एमालेका उम्मेदवारहरू प्रतिस्पर्धामा निकै पछाडि परेका देखिन्छन्।
एमालेले १४ निर्वाचन क्षेत्र र उम्मेदवारहरूलेे अग्रता लिएका छन् । जसमा मोहम्मद इश्तियाक राई: बाँके - २ (१४,०६१), भानुभक्त ढकाल: तेह्रथुम - १ (७,५१०), गोकर्णराज विष्ट: गुल्मी - २ (७,१६९), डम्बरबहादुर सिंह: जाजरकोट - १ (६,२५३), नारायण प्रसाद आचार्य: पाल्पा - १ (५,११७), दीपकबहादुर धामी: डोटी - १ (४,८७६), प्रदिपकुमार कटुवाल क्षेत्री (के सी): सिन्धुली - १ (४,७०३), ऐन बहादुर महर: बझाङ - १ (४,११८), लक्ष्मी प्रसाद पोखरेल: दैलेख - २ (२,९५५), अस्मिता थापा: ओखलढुंगा - १ (२,५२७), खिम बहादुर थापा: स्याङजा - २ (२,०४३),यज्ञ बहादुर बोगटी: अछाम - २ (१,५३९), गणेश सिंह ठगुन्ना: दार्चुला - १ (६८३) र रामचन्द्र मण्डल: धनुषा - १ (६११) मतसहित अग्रस्थानमा रहेेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: