काठमाडौं । एक दशक देखि घाटामा गएको जनक शिक्षा सामग्री केन्द्र तीन वर्ष देखि नाफामा गएको छ। आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म जनक शिक्षा नाफामा गएको हो ।
जनक शिक्षा मामाग्री केन्द्रले आर्थिक वर्ष ०७७/०७८ देखि हाल सम्म ५१ करोड मुनाफा गरेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिए । विगतमा विद्यालय स्तरको पुस्तक छपाइमा प्राथमिकता दिँदै आएको केन्द्रले अहिले मतपत्र, प्रश्न पत्र, उत्तर पुस्तिका, अन्तःशुल्क स्टिकर, यातायात कार्यालयका बिल, सवारी लाइसेन्स लगायतका सामग्री छाप्ने जिम्मेवारी पाएपछि मुनाफामा गएको प्रबन्ध निर्देशक झाको भनाई छ ।
थप जिम्मेवारी सहित व्यापार बढेकाले जनक शिक्षा सामग्री केन्द्रले चार कलर छपाई गर्ने तीन वटा आधुनिक मेसिन थपेको र अहिले केन्द्रको दैनिक डेढ लाख छपाई उत्पादन क्षमता रहेको झाले जानकारी दिए।
संस्थाले कमाएको मुनाफाले नयाँ तीन वटा मेसिन किनेर व्यापार बढाएको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रवीन्द्र कुमार शर्माले बताए । मुनाफा कमाउन थाले पछि केन्द्रले विगतका ऋणका ब्याज समेत तिर्दै गएको शर्माले बताए । उत्पादन बढेकै कारण चालु शैक्षिक सत्रमा विद्यालय स्तरको पाठ्यपुस्तक समयमै विद्यालयमा पुराउन सकेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - १६:२१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ। आइतबार बसेको बैठकमा पार्टीक...
आश्विन ६ गते, २०८१ - १६:१६
काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...
आश्विन ६ गते, २०८१ - ०९:४६
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...
आश्विन ६ गते, २०८१ - ०९:४४
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...
आश्विन ६ गते, २०८१ - ०९:३८
रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...
आश्विन ६ गते, २०८१ - ०९:३४
काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...
आश्विन ६ गते, २०८१ - ०९:२८
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...
आश्विन ६ गते, २०८१ - ०९:२१
बनेपा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...
आश्विन ६ गते, २०८१ - ०९:१५
काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...
आश्विन ६ गते, २०८१ - ०९:०४
बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...
प्रतिकृया लेख्नुहोस्: