पोखरा । पोखरामा गए राति राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ । पोखरा महानगरपालिका-१० वीरेन्द्र चोकमा गए राती २ बजे राजा वीरेन्द्रको शालिक राखिएको हो ।
उक्त ठाउँ वडा नम्बर १०, १४ र १५ को संगम स्थल पर्छ । वडा प्रहरी कार्यालय राम बजारका अनुसार २ युवाले गए राती उक्त ठाउँमा सालिक राखेका हुन् ।
‘पहिला पनि त्यो ठाउँ राजा वीरेन्द्र कै शालिक रहेछ । अहिले ठाउँ खाली थियो । त्यहाँ गए राती २ युवाले शालिक लिएर राखेका रहेछन्,’ वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक विनोद श्रेष्ठले भने, ‘हालसम्म कतैबाट उजुरी आएको छैन । वडाध्यक्ष ज्यूसँग पनि बुझेको थिए । अहिलेसम्म त्यस्तो केही छैन ।’
उक्त ठाउँमा २०६२/६३ अघि राजा वीरेन्द्रको शालिक थियो । ६२/६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले राजा वीरेन्द्रको शालिक हटाएका थिए ।
करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको शालिक पुनः स्थापनामा संलग्न एक युवकले जानकारी दिए । ‘हामी स्थानीय कै समन्वयमा शालिक पुनः स्थापना गरेका हौं । पहिले पनि यो ठाउँमा राजाकै शालिक थियो । शालिक पुनः स्थापना गर्न स्थानीयको समिति नै बनेको थियो, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १५:१८
सप्तकोशीकाे पानी पश्चिमतिर बहँदा नहरमा पानी ल्याउन समस्या
पौष ३ गते, २०८१ - १४:०३
भौतिक प्रगति ३५.२५ प्रतिशत हुँदा वित्तीय प्रगति ३२.२ प्रतिशत
पौष ३ गते, २०८१ - १३:४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने भएको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोल...
पौष ३ गते, २०८१ - १३:४६
सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । कम परिमाणमा इन्धन बिक्री गरे...
पौष ३ गते, २०८१ - १३:३६
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख नगदसहित पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज...
पौष ३ गते, २०८१ - १३:३०
विराटनगर । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबा...
पौष ३ गते, २०८१ - १३:२७
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई म...
पौष ३ गते, २०८१ - १२:४९
काठमाडौं । पूर्व शिक्षमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। प्रत...
पौष ३ गते, २०८१ - १२:२४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फ...
पौष ३ गते, २०८१ - १२:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । त्रिविको...
प्रतिकृया लेख्नुहोस्: