Ntc summer Offer
Khabar Dabali २१ भाद्र २०८१ शुक्रबार | 6th September, 2024 Fri
NIMB

उम्मेदवारको नाम टुंगो लगाउन माओवादी पदाधिकारी बैठक जारी

खबरडबली संवाददाता

काठमाडौं। सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट हुने उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।

आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी नेता पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यक...

प्रधानमन्त्रीसँग सैनिक एकल महिला, घाइते परिवार सङ्घको भेट

काठमाडौं । सैनिक एकल महिला, घाइते परिवार सङ्घले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन जारी भएकामा स्वागत गरे...

मन्त्रिपरिषद बैठक: प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृतदेखि पलेशालाई ६५ लाख पुरस्कार रकम दिने निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा...

एनपीएलका ८ फ्रेन्चाइजीको चयन: पोखरा सबैभन्दा महंगोमा बिक्री

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ । विहिबार भएको बिडि...

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।  बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकल...

अनेरास्ववियु क्रान्तिकारी उदयपुरको अध्यक्षमा सरोज कार्की

उदयपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्ववियु) उदयपुरले नयाँ नेतृत्व चयन गरेको छ । बिहीबार गाईघाटस्थित होटल ...

डेंगुबाट ४ र इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

काठमाडाैं । डेंगुका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन् ।  मन्त...

बारामा फरार एक प्रतिवादी पक्राउ

बारा । बारा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ ग...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन एकीकृत प्रणाली विकास गर्नुपर्छ: मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सह...

लामो समयपछि अभिनयमा फर्किंदै गणेश

काठमाडौं । अभिनेता गणेश भट्टा लामो समयपछि म्युजिक भिडियोमार्फत अभिनयमा फर्किएका छन् । 'तिमी शब्द' बोलको गीतबाट भट्ट अभिनयमा फर्कन लागेका हुन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy