Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

डाेटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते

खबरडबली संवाददाता

डोटी । डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिवार दिउँसो तिर चितुवाले आक्रमण गर्दा पुर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौकी ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन् । 

जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।

चितुवाले उनको खुट्टाको घुँडा मुनी टोकेको छ । घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा खोप नभएपछि धनगढी रिफर गरेको प्रवक्ता विष्टले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्...

काठमाडाैंकाे कीर्तिपुरमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ । त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौ...

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने विधेयक मन्त्रिपरिषद्‍मा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...

प्रधानमन्त्री ओलीसमक्ष राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...

पाँच दिन अझै दुर्गा प्रसाईं प्रहरी हिरासतमै रहने

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...

धनुषाका निजी विद्यालय एक सातादेखि बन्द

धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगले माग गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ ।  आयोगका सहसचि...

युवती बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...

चार महिनामा मधेश प्रदेशमा ७२ प्रहरी विभागीय कारबाहीमा

मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन ।  आठ जिल्ला रहेको मधेश ...

मनाङमा चिसाे बढेसँगै जम्न थाले नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । तीन हजार मिटरमाथिका अधिकांश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy