काठमाडौं । भारतको छत्तीसगढस्थित बिजापुर–सुकमा जिल्लाको सीमामा अवस्थित टेकुलगुडममा रहेको सुरक्षा बलको क्याम्पमा माओवादीले आक्रमण गरेको छ । माओवादीको खोजी अभियानमा निस्किएका प्रहरीमाथि शंकास्पद माओवादीले चौतर्फी हमला गरेको हो ।
आक्रमणमा परी तीन प्रहरी जवानको मृत्यु भएको छ भने १४ प्रहरी घाइते भएका बीबीसीले जनाएको छ । माओवादी प्रभावित उक्त क्षेत्रमा प्रहरीले गत मंगलबार मात्रै नयाँ शिविर स्थापना गरेको थियो ।
केही घण्टासम्म चलेको दोहोरो भिडन्तमा परी घाइते जवानलाई उपचारका लागि जगदलपुर रिफर गरिएको र घाईते धेरै प्रहरीको अवस्था चिन्ताजनक रहेको बिबिसी हिन्दीले जनाएको छ ।
यसअघि तेकुलगुडम क्षेत्रमा सन् २०२१ मा माओवादीसँगको भिडन्तमा २३ प्रहरी मारिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०७:३०
काठमाडौं । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०...
पौष २४ गते, २०८१ - ०७:०५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प...
पौष २३ गते, २०८१ - २१:१७
सोलुखुम्बु । आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ ...
पौष २३ गते, २०८१ - २१:१७
काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले...
पौष २३ गते, २०८१ - २१:११
काठमाडौं । जनता समाजवादी पार्टी नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमु...
पौष २३ गते, २०८१ - १४:२९
ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुने
पौष २३ गते, २०८१ - १४:२३
प्यूठान । नेपाली कांग्रेस प्यूठानमा दुई गुटको विवाद सतहमा आएको छ । जिल्लामा पहिले इतर समूहको प्रभाव देखिए पनि अहिले संस्थापन समूहको प्रभाव बढेको नेताह...
पौष २३ गते, २०८१ - १४:०५
संखुवासभा । चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ। आज बिहान चीनको त...
प्रतिकृया लेख्नुहोस्: