Ntc summer Offer
Khabar Dabali २० कार्तिक २०८१ मंगलवार | 5th November, 2024 Tue
Investment bank

मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

खबरडबली संवाददाता

सिरहा । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । 

सम्झौता पत्रमा  नगरप्रमुख  महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका  वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । 

लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।
---

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव बेचबिखन कसुरमा रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ...

बेमौसमी वर्षाले धानबालीमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेक...

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला । पुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारा...

९ लाख ४० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार त...

बीमाको दायरा बढाएर पाँच लाख पुर्‍याउन सम्भव

काठमाडौं । स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपियाँ पुर्‍याउने प्रस्ताव सम्भव भएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले  ...

एमाले कञ्चनपुरका एक जिल्ला सदस्यसहित तीनजना माओवादी केन्द्रमा प्रवेश

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका एक जिल्ला सदस्यसहित तीन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमबिच एमाले जिल्ला सद...

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्रे सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच कि...

पञ्चेश्वर परियोजनाको ‘डीपीआर’ शीघ्र पूरा गर्न आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबिच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयम...

चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

सुनसरी ।  सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागु...

चट्याङबाट एकै दिन १२ जना घाइते

काठमाडाैं । पश्चिम नेपालमा चट्याङबाट एकै दिन १२ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार प्युठान,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy