Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

भारतले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न कानूनहरूको आधुनिकीकरण गर्दैछ : प्रधानमन्त्री मोदी

खबरडबली संवाददाता

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न भारतले आफ्ना कानुनहरूको आधुनिकीकरण गरिरहेको र विगत केही वर्षहरूमा देशले औपनिवेशिक कालका हजारौं अप्रचलित कानुनहरू हटाएको बताए । 

तीन नयाँ कानूनहरूले सय वर्षभन्दा पूरानो औपनिवेशिक आपराधिक कानूनहरू प्रतिस्थापन गरेको प्रधानमन्त्रीले कमनवेल्थ कानूनी शिक्षा संगठन (सीएलइए) को कमनवेल्थ अधिवक्ता तथा कार्यकारी कानुन अधिकृतहरूको सम्मेलन २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बताए । 

भारतले औपनिवेशिक कालदेखि कानुनी प्रणाली विरासतका रूपमा पाएको बताउँदै प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षहरूमा कानुनमा धेरै सुधार गरेको उल्लेख गरे । उनले  भारतले औपनिवेशिक कालमा लेखिएका हजारौँ अप्रचलित कानुनहरू हटाएको बताए । 

नयाँ दिल्लीमा सम्मेलनमा केन्द्रीय कानुनमन्त्री अर्जुन राम मेघवाल र प्रधान न्यायाधीश डी वाई चन्द्रचूडको पनि उपस्थिति रहेको थियो ।  

प्रधानमन्त्री मोदीले सहकार्य गर्दा एकअर्काको प्रणालीलाई अझ राम्रोसँग बुझ्न सके  बुझाइले अझ बढी समन्वय ल्याई सिनर्जीले राम्रो र छिटो न्याय वितरणलाई बढावा दिने बताए । 

एक्काइसौँ शताब्दीका चुनौतिहरूलाई २०औँ शताब्दीको दृष्टिकोणले लड्न नसकिने बताउँदै पुनर्विचार, पुनर्कल्पना र सुधारको आवश्यकता रहेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाेलि हुने उपनिर्वाचनमा निर्धक्क मतदान गर्न आयोगको आग्रह

काठमाडौं । भोलि आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५...

नयाँ अनुहार लोकतन्त्रका सुन्दर कोपिला हुन्, फूल्न दिऔंः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने...

गाजा युद्धविराम वार्ताका लागि हमास प्रतिनिधिमण्डल छलफलमा

गाजा । गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ ।  उक्त प्रतिनि...

भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा

काठमाडाैं । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमण...

मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित

मलेसिया । मलेसियाका उत्तरी राज्यहरुमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन् । यो सङ्ख्या सन् २०१४ मा दे...

म्यानमामा ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु

बैङ्कक । थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो । उक्त भिडन्तमा एक व...

चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले श...

चीनले दिएका उद्योग कारखाना बेचेर खानेहरु अहिले बीआरआई अनुदानमा हुनुपर्याे भनिरहेका छन्: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चीनले दिएका उद्योग कारखाना बेचेर खानेहरु अहिले बीआरआई अनुदानमा...

चिया निर्यातको वातावरण बनाउन कोशी प्रदेश सरकार लागि परेको छ: मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया क्षेत्रका समस्या समाधान गर्न र उत्पादन बढाएर निर्यातको वातावरण बनाउन कोशी प्रदेश सरक...

निःशुल्क र गुणस्तरीय शिक्षा आजको आवश्यकता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले गुणस्तरीय र नि:शुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy