सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यससम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक ल्याउनुपरेको बताए ।
सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले प्रज्ञा प्रतिष्ठान प्रारम्भिक अवस्थामा रही प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको अवस्था रहेकाले यससम्बन्धी ऐनलाई समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे ।
विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्य मानबहादुर रावल, शिवसिंह ओली, राजेन्द्रसिंह रावल, इन्दिरा गिरी, प्रकाश रावल र तुल्सी देवकोटाले भाग लिएका थिए । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - २०:५२
दमास्कस । सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्...
पौष १८ गते, २०८१ - २०:४८
गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त ह...
पौष १८ गते, २०८१ - २०:३७
धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार...
पौष १८ गते, २०८१ - २०:३१
काठमाडाैं । नेपाल प्रहरीका पाँच एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द...
पौष १८ गते, २०८१ - २०:२६
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गरेका छ...
पौष १८ गते, २०८१ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ले बिहिबार सय दिने अभ...
पौष १८ गते, २०८१ - १९:४४
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल भ्रमणमा आउने पर्यटकसँग विमानस्थलभित्र सञ्चालित यातायातका चालकको बोल...
पौष १८ गते, २०८१ - १९:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डा...
पौष १८ गते, २०८१ - १९:३७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्त्व दिइएको ब...
पौष १८ गते, २०८१ - १९:२७
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ । पेरिसडाँडामा बसेको स्थायी...
प्रतिकृया लेख्नुहोस्: