Ntc summer Offer
Khabar Dabali २२ फाल्गुन २०८० मंगलवार | 5th March, 2024 Tue
NIMB

कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ: प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् । 

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएका बताएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताए । 

सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेको बैठक स्रोतले जानकारी दियो । उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका हुन् । 

‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

यद्यपि उनले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)

काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । सरकारले अंग पुर्‍याएर वि...

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएको छन् ।    उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष...

नयाँ गठबन्धन बनेसँगै सेयर बजारमा उछाल, नेप्से परिसूचक ११७.७० अंकले वृद्धि

काठमाडौं। नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ । सोमबार ११७.७० अंकले वृद्धि भएको सेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।  माओवादी–कांग्रेस...

सरकारमा जान जनमतको शर्त- मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने

काठमाडौं । जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ । जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्न...

म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् ।सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्...

मध्यपुरथिमिस्थित हनुमन्ते खोलामा युवकको शव फेला

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का ...

नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी

काठमाडौं । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार...

मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

काठमाडौं। मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ ।  नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरक...

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने चयन

काठमाडौं। राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् ।  राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष...

भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies