Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

काभ्रेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित पचास किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मंगलबार दिउँसो पौने ४ बजेतिर दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१ मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आएको बा.३ ख. ७२०४ नं. को मिनीट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालले अपराह्न सवा ४८ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय राजन दंगाल घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुबै सवारी साधन र मिनीट्रक चालक काभ्रे भुम्लु गाउँपालिका-४ का २४ वर्षीय पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्ध पक्राउ पुर्जी

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।  ठगी गरी अपराध...

मध्य तराइमा घाम लागेपछि चिसाे घट्याे

बारा । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण च...

कपिलवस्तुमा नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

कपिलवस्तु । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कपिलवस्तुमा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । इलाका प्रहरी कार्यालय कृष...

कान्तिमा एक वर्षमा दुई लाख बढीले लिए सेवा

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा मा कान्ति बाल अस्पतालमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् ।  अस्पतालको ६३औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा...

वालिङको पोस्ट्मा एपिएफको गोलवर्षा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ ।  सातदोवाटोस्थित एन्...

मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने

मलेसिया । मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएक...

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि प्योङयाङले रुससँग सहकार्य गरेको ब्लिन्केनको भनाइ

सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र प...

पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने...

सुनसरीमा आपाङ्गता भएकालाई सामग्री वितरण

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोग...

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

लन्डन । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy