काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ । सोमबारको बैठकमा अर्थमन्त्री डा।प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने घोषणा गरेका छन् ।
पछिल्लो समय रुग्ण रहेका सार्वजनिक संस्थानको निजीकरण हुन सकेको छैन । उल्टै सरकारले नै बन्द उद्योगहरु चलाउन प्रयास गरिरहेको छ । तर, त्यसको विपरीत अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्दै निजी क्षेत्र प्रतिस्पर्धी रहेका क्षेत्रमा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गरिने घोषणा गरेका हुन् ।
‘त्यस्ता सार्वजनिक संस्थानको सेयर बिक्री वा व्यवस्थापन करारमार्फत विनिवेश गरिनेछ,’ अर्थमन्त्री डा। महतले भने ।
यसका साथै बन्द भएका सार्वजनिक संस्थालाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिने घोषणा पनि मन्त्री महतले गरेका छन् ।
पूर्णपाठ :
माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले
संघीय संसद समक्ष प्रस्तुत गर्नुभएको
विनियोजन विधेयक, २०८१ का
सिद्धान्त र प्राथमिकता
नेपाल सरकार
अर्थ मन्त्रालय
२०८० फागुन १४
सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्षमहोदय,
सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्षमहोदय,
अब म विनियोजन विधेयक, २०८१ का सिद्धान्त प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय,
अब म विनियोजन विधेयक, २०८१ का प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय,
धन्यवाद ।
प्रतिकृया लेख्नुहोस्: