Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

यमनमा हुथी विद्रोहीहरूलाई लक्ष्यित गरी अमेरिकी नेतृत्वको हवाई आक्रमण

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी-ब्रिटिस सैन्य गठबन्धनले शुक्रबार यमनको रेड सी बन्दरगाह शहर होदेइदामा हुथी सैन्य लक्ष्यहरू विरुद्ध दुईवटा हवाई आक्रमण गरेको त्यहाँका बासिन्दाहरू र हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले उल्लेख गरेको छ । 

सो आक्रमणले शहरको पश्चिममा हुथी मोबाइल मिसाइल प्रक्षेपणकर्ताहरूलाई निशाना बनाएको स्थानीय बासिन्दाहरूले सोशल  सामाजिक सञ्जाल 'एक्स' मा उल्लेख गरेका छन् । यद्पयि सो घटना बारे सैन्य गठबन्धनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सशस्त्र समूहले नोभेम्बरमा लाल सागर र अडेनको खाडीमा अन्तरराष्ट्रिय व्यापारिक ढुवानी जहाजहरूलाई पनि निशाना बनाउन थालेपछि शुरु गरिएको हुथी विरुद्धको पछिल्लो आक्रमण शृङ्खला हो । 

बिहीबार  हुथी नेता अब्दुलमालिक अल-हुथीले यस क्षेत्रमा ढुवानी अवरुद्ध गर्न थप मिसाइल आक्रमण गर्ने उद्घोष गरेका थिए । अल-मसिराह टिभीमा प्रसारित टेलिभिजन सम्बोधनमा उनले यी आक्रमणहरूले हमाससँगको द्वन्द्व अन्त्य गर्न इजरायललाई दबाब दिने घोषणा गरेका छन् । 

हुथी आक्रमण शुरु भएदेखि थुप्रै जहाजहरू, मुख्यतया अमेरिका, बेलायती र युरोपेली, क्षतिग्रस्त भएका छन् । यसै बीच वाशिङ्गटनले जनवरीमा हुथी समूहलाई "विश्व आतङ्कवादी संगठन" को रूपमा पुन: नामकरण गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy