एजेन्सी । अमेरिकी-ब्रिटिस सैन्य गठबन्धनले शुक्रबार यमनको रेड सी बन्दरगाह शहर होदेइदामा हुथी सैन्य लक्ष्यहरू विरुद्ध दुईवटा हवाई आक्रमण गरेको त्यहाँका बासिन्दाहरू र हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले उल्लेख गरेको छ ।
सो आक्रमणले शहरको पश्चिममा हुथी मोबाइल मिसाइल प्रक्षेपणकर्ताहरूलाई निशाना बनाएको स्थानीय बासिन्दाहरूले सोशल सामाजिक सञ्जाल 'एक्स' मा उल्लेख गरेका छन् । यद्पयि सो घटना बारे सैन्य गठबन्धनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सशस्त्र समूहले नोभेम्बरमा लाल सागर र अडेनको खाडीमा अन्तरराष्ट्रिय व्यापारिक ढुवानी जहाजहरूलाई पनि निशाना बनाउन थालेपछि शुरु गरिएको हुथी विरुद्धको पछिल्लो आक्रमण शृङ्खला हो ।
बिहीबार हुथी नेता अब्दुलमालिक अल-हुथीले यस क्षेत्रमा ढुवानी अवरुद्ध गर्न थप मिसाइल आक्रमण गर्ने उद्घोष गरेका थिए । अल-मसिराह टिभीमा प्रसारित टेलिभिजन सम्बोधनमा उनले यी आक्रमणहरूले हमाससँगको द्वन्द्व अन्त्य गर्न इजरायललाई दबाब दिने घोषणा गरेका छन् ।
हुथी आक्रमण शुरु भएदेखि थुप्रै जहाजहरू, मुख्यतया अमेरिका, बेलायती र युरोपेली, क्षतिग्रस्त भएका छन् । यसै बीच वाशिङ्गटनले जनवरीमा हुथी समूहलाई "विश्व आतङ्कवादी संगठन" को रूपमा पुन: नामकरण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - २०:४८
जाजरकाेट । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्...
मंसिर १४ गते, २०८१ - २०:२१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर मसान्तभित्र सबै स्थानीय तह (पालिका)मा सम्मेलन सक्न भन्दै परिपत्र पठाएको छ । मंसिर १२ गते ...
मंसिर १४ गते, २०८१ - २०:०९
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ । काठमाडौंबाट रस्नालुतर्फ ज...
मंसिर १४ गते, २०८१ - २०:०६
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह चीनको छेङ्दु सहरमा उनीहरूबीच द्...
मंसिर १४ गते, २०८१ - २०:०१
काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण...
मंसिर १४ गते, २०८१ - १९:५८
काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिगका आठ फ्रेन्चाइज टोलीका कप्तानले पहिलो संस्करणका खेलका लागि आफू उत्साहित रहेको बताएका छन् । नेपाल क्...
मंसिर १४ गते, २०८१ - १९:५२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्च...
मंसिर १४ गते, २०८१ - १९:४८
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष...
मंसिर १४ गते, २०८१ - १९:४३
कञ्चनपुर । कञ्चनपुरमा श्रीमतीले इँटा प्रहार गरी श्रीमान्को हत्या गरेकी छन् । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमतीले हत्...
मंसिर १४ गते, २०८१ - १९:४०
मुगु । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी प...
प्रतिकृया लेख्नुहोस्: